राजनीति « Khabarhub

झलनाथ खनाल र प्रभु शाहबीच भेटघाट

काठमाडौं– पूर्व प्रधानमन्त्री झलनाथ खनाल र रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु शाहबीच भेटघाट भएको छ ।  खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो ।  भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।