राजनीति Archives | Page 1035 of 2100 | Khabarhub Khabarhub

मंसिर ४ गते निर्वाचन हुनेमा ढुक्क हुने अवस्था छैन : नेम्वाङ

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलकै कारण मंसिर ४ गते निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको तर्क गरे । उनले त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । सरकारले लोकतान्त्रिक विधि…