Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम आइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन सम्पर्क गरेका छन् । बिहीबार एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष टेलिफोन गर्दै आगामी राजनीतिक कार्यदिशाको विषयमा छलफल गरेका छन् । दुई दलका अध्यक्षबीच आगामी राजनीतिक कार्यदिशाबारे कुराकानी भएको जनाइएको छ । टेलिफोन वार्ताका…