राजनीति « Khabarhub

नागरिक उन्मुक्तिकी श्रेष्ठ रञ्जिताको अग्रता कायमै

धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छन् ।  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार ३९९०६ मत गणना हुँदा उनी १८३८३ मतका साथ अग्रता कायमै राखेकी हुन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ११ हजार १५८ मतका साथ पछ्याइरहेका छन् । नेकपा…