Live on
Your Voice, Your Power
विराटनगर – मोरङ-४ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा ९(एमाले)का जयप्रकाश चौधरी निर्वाचित भएका छन्। गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उनी चार सय छ मतान्तरले विजयी भएका हुन्। चौधरीले १५ हजार चार सय ६४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले १५ हजार ५८ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका आशनारायण…