राजनीति « Khabarhub

बागमती प्रदेशका ज्येष्ठ सदस्य ढुङ्गानाद्वारा शपथ

हेटौँडा– बागमती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेशसभाका एक सय १० सदस्यमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् । ढुङ्गाना नेकपा (माओवादी केन्द्र) का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन…