Live on
Your Voice, Your Power
काठमाडौँ – आम निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडी देखिएको छ । कांग्रेसले ५१ ठाउँमा जित हात पारेको छ, भने ५ ठाउँमा अग्रता बनाएको छ । त्यस्तै नेकपा एमालेले ३९ स्थानमा जित हात पार्दा ३ स्थानमा अग्रता बनाएको छ । भने नेकपा माओवादी केन्द्रले १७…