राजनीति « Khabarhub

प्रदेशसभा उम्मेदवार चौधरी घरदैलोमा व्यस्त

बारा– एमालेबाट बारा १ (क) का प्रदेशसभाका उम्मेदवार त्रिलोकीप्रसाद चौधरी मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिएका छन् । घरदैलोका क्रममा चौधरीसँग कोल्हवी र बारागढीका मतदाताले सडक, पिउने पानी र सिँचाइको राम्रो व्यवस्था गर्न माग गरे । बुधवार निजगढ नगरपालिकाका विभिन्न वडामा पुगेका चौधरीलाई मतदाताले सिंगौल-फापरवारी, निजगढ-धियाल र निजगढ-अमलेखगंज सडक निमार्ण भए निकै सहज र छिटो…