Live on
Your Voice, Your Power
काठमाडौं– तीन दिने भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्दैछन्। सोमबार नेपाल भ्रमणका आएका लीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश निमल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित शीर्ष नेतासँग भेटवार्ता गर्नेछन्। नेता लीसँग राष्ट्रिय…