राजनीति « Khabarhub

साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता

भैरहवा– रूपन्देही क्षेत्र नम्बर ३ मा दीपक बोहराको अग्रता कायम रहेको छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेको क्षेत्र कांग्रेसको…