राजनीति « Khabarhub

जनतासामु गरेको ८० प्रतिशत प्रतिबद्धतामा पूरा गरेको छु : मन्त्री कार्की

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो जन्मस्थल भोजपुर भए पनि कर्मस्थल सुनसरी भएको बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ मा आज आयोजित कार्यकर्ता भेटघाटमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले विसं २०७४ को निर्वाचनमा आफ्नो विषयमा विभिन्न किसिमको अनरगल प्रचारप्रसार गरेको भए पनि यस क्षेत्रका जनताले आफूमाथि विश्वास गरेको र यसपटक फेरि…