Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा लोकतान्त्रिक वाम गठबन्धनका तेह्रथुमकी साझा उम्मेदवार सीता गुरुङले विगतमा गरेका योगदानको मूल्याङ्कन गरी जिल्लाको विकास र सम्मृद्धिका निम्ति आफूलाई काम गर्ने मौका दिन मतदातासँग अनुरोध गरेकी छिन् । ‘मैले ३१ वर्ष लामो उर्जासिल उमेर तेह्रथुमको विकासको निम्ती खर्चेकी छु । छथरदेखि आठराईसम्मको नागरिकहरूको समस्या नजिँकैबाट नियालेकी छु । जिल्लाको…