Live on
Your Voice, Your Power
काठमाडौं– निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । वडाध्यक्ष रिजालले काठमाडौँ निर्वाचन-७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । आचारसंहिताको दफा ५ मा…