राजनीति « Khabarhub

शिक्षालाई प्रमाणपत्र पाउने मध्यम बनाइयो : सञ्चारमन्त्री कार्की

बेथाञ्चोक (काभ्रे)- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षाको प्रादुर्भाव नभएको भए सभ्य र सुन्दर समाज निर्माण गर्न नसकिने बताएका छन् । मंगलबार पार्वती बहुमुखी क्याम्पसको उद्घाटन गर्दै उनले शिक्षालाई अहिलेको बदलिँदो परिस्थितिअनुसार निर्माण गर्न नसकिएको उनको भनाइ छ । मन्त्री कार्कीले शिक्षा भनेको प्रमाणपत्र प्राप्त गर्ने माध्यमजस्तो मात्र मात्रै भएको बताए । मुलुकमा…