राजनीति Archives | Page 1219 of 2123 | Khabarhub Khabarhub

निजगढ विमानस्थलबारे कांग्रेस नेता गुरुङका तीन विकल्प

काठमाडौँ - सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाउन आदेश दिएपछि कांग्रेस नेता कल्याणकुमार गुरुङले तीन विकल्प अघि सारेका छन् । उनले मधेस प्रदेशकै महोत्तरीका तीन स्थानमध्ये एक स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रियस्तरकै ‘ड्राई पोर्ट’ निर्माण गर्न सकिने विकल्प अघि सारेका हुन्। पहिलो विकल्पको रूपमा उनले महोत्तरीको गौशाला नगरपालिका– १, ८, १०,…