राजनीति « Khabarhub

नेपाल गर्‍यो युक्रेनको पक्षमा

काठमाडौँ -संयुक्त राष्ट्रसंघको बुधबार बसेको ११औँ आपत्कालीन विशेष सत्रमा नेपालले युक्रेनलाई साथ दिँदै रुसका विरुद्ध उभिएको छ। ११औँ आपत्कालीन विशेष सत्रको १३औैं र १४औँ बैठकमा ‘युक्रेनको क्षेत्रीय अखण्डताः संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको रक्षा’ प्रस्तावमा छलफल गरी मतदान गरिएको थियो। रुसले युक्रेनका डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूमा कथित जनमतसंग्रह गराई ती क्षेत्रलाई जर्बजस्ती आफ्नो…