राजनीति « Khabarhub

अहिलेको निर्वाचन प्रणालीबाट भ्रष्टाचारको अन्त्य हुँदैन : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि शासन व्यवस्था फेर्न सडकमै जाने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै अहिलेको निर्वाचन प्रणालीलाई कामयै राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना सम्भव नभएकाले आन्दोलनमा जाने घोषणा गरेका हुन्। प्रचण्डले भने, ‘निर्वाचन प्रणालीले दलाल र भ्रष्टहरूलाई नै अगाडि ल्याउँछ। चुनाव जित्न…