राजनीति « Khabarhub

गणतन्त्र र संघीयता बचाउन गठबन्धन : सहमहामन्त्री परियार

भक्तपुर– नेपाली कांग्रेसका  ले संविधान, लोकतान्त्रिक गणतन्त्र र संघीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको बताएका छन् । नेपाली कांग्रेस भक्तपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं नेपाल संवत् ११४३ नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गर्दै उनले गठबन्धन चुनावी अभियान मात्र नभई राष्ट्रलाई संकटबाट जोगाउनका लागि पनि भएको बताए ।  सहमहामन्त्री…