राजनीति « Khabarhub

जबरासँगको दोस्रो दिनको बयान सकियो 

काठमाडौँ-  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । उनलाई आज ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरबारमा बोलाएको थियो । समितिका सदस्यहरुले आज उनलाई दुई वटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । समितिले १९ भदौ बिहान ११ बजे उनलाई बयानका लागि बोलाएको…