Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग चिनियाँ सभामुख ली चाङ्सुले भेटवार्ता गरेका छन्। मंगलबार बिहान साढे ९ बजे संघीय संसद भवन नयाँ बानेरवरमा नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली सँग अध्यक्ष तिमल्सिनाले भेट गरेका हुन्। ली सोमबार सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन्। आज लीले प्रधानमन्त्रीसहित प्रमुख दलका…