राजनीति « Khabarhub

शाहवंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बन्यो : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण सिर्जित निराशालाई ‘क्यास’ गर्ने र शताब्दी लामो सङ्घर्षले इतिहासको रछानमा फालिएको सामन्ती प्रथा ब्युँताउने प्रयास भइरहेको बताएका छन् ।सङ्घीय संसदको प्रतिनिधिसभा बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममा उठेका विषयको जवाफ दिने क्रममा सुरुमै प्रधानमन्त्री ओलीले तिथिमिति नै बोकेर सिङ्हासनमा विराजमान गराउने र श्रीपेच…