राजनीति Archives | Page 1268 of 2119 | Khabarhub Khabarhub

नारायणकाजीलाई गृह पालिकामै जिताउन हम्मेहम्मे

गोरखा- पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई यतिबेला चुनावी सभालाई सम्बोधन गर्दैमा भ्याईनभ्याई छ । बिहान ८ बजेदेखि बेलुका ११ बजेसम्म उनी निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्ने, मतदाता भेट्ने अनि भोट माग्ने काममै व्यस्त छन् । श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रका पालिकामा माओवादीका उम्मेदवारलाई जिताउन भन्दै घुँडा धसेर लागिपरेको देखिन्छ ।  तर, उनलाई…