राजनीति Archives | Page 1279 of 2119 | Khabarhub Khabarhub

निर्वाचन आचारसंहिताको पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन् ।  सामुदायिक रेडियो प्रसारक सङ्घ (एओर्याब) ले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले सार्वभौम जनताले आफ्नो जनप्रतिनिधि रोजेर शासनसत्तालाई वैधता दिने विधिका रुपमा रहेको निर्वाचन र निर्वाचनका समयमा सञ्चारमाध्यम राजनीतिक सञ्चार प्रवाह गर्ने सही मञ्च भएको समेत…