राजनीति « Khabarhub

एमालेद्वारा नकर्मीको निधनप्रति दुःख व्यक्त 

काठमाडौँ- नेकपा एमालेले नेपाली कम्युनिस्ट आन्दोलनकी साहसिक योद्धा कमरेड नानीमैया नकर्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । नकर्मीको आज ९५ वर्षको उमेरमा निधन भएको हो । एमालेले आज एक विज्ञप्ति जारी गर्दै १९८४ मंसिरमा काठमाडौँमा जन्मेकी नकर्मीले विगतका कठोर दिनहरूमा पार्टीलाई जनस्तरमा स्थापित गर्न पुर्‍याएको योगदानको स्मरण गरेको छ । ‘आफू सानै छँदा अमर शहीदहरू…