Live on
Your Voice, Your Power
काठमाडौँ- स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई जवाफ दिएकी छिन् । नेता पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको बताएका थिए । उनले नेतृत्वले वंशवादको आधारमा उम्मेदवार बनाएकाका कारण जनताले त्यसको सजाय दिएको टिप्पणी गरेका थिए । प्रकाशमान…