Live on
Your Voice, Your Power
दाङ- नेपाल कम्युनिष्ट पार्टी(माले)का महासचिव सिपी मैनालीले सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग एकता गर्न आफू तयार रहेको बताएका छन् । दाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपाले प्रस्ताव ल्याए आफू एकता गर्न तयार रहेको बताए । 'सबै कम्युनिष्ट पार्टीसँग एकता गर्ने भनेर बाहिर हल्ला गर्ने तर आफूसँग अहिलेसम्म छलफलमा आएका छैनन्', उनले भने, 'प्रस्ताव लिएर…