राजनीति « Khabarhub

‘वाम शक्तिहरूलाई एकताबद्ध बनाउँदै अगाडि बढ्छौँ’

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकताबद्ध गर्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकता बनाउँदै कम्युनिस्ट आन्दोलनमा जुटेकासँग संवाद गर्दै अगाडि बढ्ने बताएका हुन् । उनले अहिले आफ्नो पार्टी प्रति आकर्षण बढ्दै गएको जिकिर गरे ।…