Live on
Your Voice, Your Power
जुम्ला - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्टहरुबीच एकता हुन सक्ने बताएका छन् । जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले अबको नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिस्ट एकता हुन सक्ने बताएका हुन् । उनले भने,‘ कम्युनिस्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’ उनले समाजवादको यात्रामा…