Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको व्याख्यात्मक घोषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा रहेको दाबी गरेका छन् । सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले एमसीसीको विषयमा नेपाल र अमेरिकाको बुझाइ समान रहेको दाबी गरेका हुन् । एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले एमसीसीमाथि नियोजित रूपमा भ्रम फैलाइए पनि अब…