राजनीति Archives | Page 1367 of 2109 | Khabarhub Khabarhub

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार

काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक यही फागुन ७ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा देशभर भएको साङ्गठनिक गतिविधिको अवस्था, पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउनेलगायत विषयमा छलफल गरिने पार्टीका प्रमुख सचेतक एवं सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको ४५ सदस्य रहेको…