राजनीति Archives | Page 1372 of 2108 | Khabarhub Khabarhub

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न के के गर्दैछ आयोग ?

काठमाडौँ– सरकारले घोषणा गरेकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको छ । सरकारले २०७९ वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोही मितिमा निर्वाचन सम्पन्न गर्न र आवश्यक जानकारी सर्वसाधरणलाई दिन आयोगले आजबाट निर्वाचन लक्षित पक्रकार सम्मेलन गर्न सुरु गरेको छ । आयोगले…