राजनीति Archives | Page 1385 of 2107 | Khabarhub Khabarhub

विभेद अझै अन्त्य हुन सकेनः यादव

धनुषा- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अझै विभेद कायम रहेको बताएका छन् । बिहीबार धनुषाको लक्ष्मीनियाँमा सेन्ट्रल अस्पतालको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले जातजाति, अनुहार, भाषा, संस्कृतिलगायतका आधारमा हुँदै आएको विभेद अझै अन्त्य हुन नसकेको बताएका हुन् । उनले मुलुकलाई समृद्ध बनाउन गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार आवश्यक रहेको पनि बताएका छन् । स्वास्थ्य,…