राजनीति « Khabarhub

बागमती प्रदेशसभाको बैठक बस्दै, यी शीर्षकमाथिको बजेटमा छलफल हुने

हेटौंडा - बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को लागि ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल हुने भएको छ। आजको बैठकमा सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालय, लोक…