राजनीति « Khabarhub

राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री यीबीच शिष्टचार भेट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान १० बजे राष्ट्रपति कार्यालमा शिष्टाचार भेट भएको हो । शीतल निवासमा भएको भेटमा दुई पक्षीय हितको विषयमा कुराकानी भएको छ । राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न नेपालको तीनदिने भ्रमणमा रहनुभएका चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ शीतल निवास पुगेका हुन्…