राजनीति « Khabarhub

गेटा मेडिकल कलेजको विषयमा भ्रम सिर्जना नगर्न डा. राणाको आग्रह

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले गेटा मेडिकल कलेजको विषयमा भ्रम सिर्जना नगर्न आग्रह गरेकी छन्। गेटा मेडिकल कलेजका विषयमा अनावश्यक टिका टिप्पणी र आन्दोलन भएकोप्रति आश्चर्य प्रकट गर्दै उनले यस्तो बताएकी हुन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै डा. देउवाले तीन सय शैय्याको अस्पताल खोल्ने तयारी भइरहेकोसमेत प्रष्ट पारेकी छन्। ‘गेटामा रहेको…