राजनीति « Khabarhub

निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा. कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले  गठबन्धन दलहरूको एकतामा कुनै असर नपार्ने बताएका छन् । आदर्श मावि मतदान केन्द्रमा आज  सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन परिणाम जस्तोसुकै आएपनि गठबन्धन दलहरूको बीचको एकता नटुटने उनले प्रष्ट पारे । नेता कोइरालाले निर्वाचन परिणामपछि  गठबन्धनदलहरुबीच समीक्षा गरी सोही अनुसार पार्टी अगाडि बढ्ने धारणा…