Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी र तथा सदस्यहरुलाई बधाइ दिएका छन् । अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले हार स्वीकार गरेको बताएका छन् । मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले आफ्ना लागि हार वा जित स्वीकार्य रहेको बताएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको…