राजनीति « Khabarhub

एमसीसी अनुमोदनको बिबादसंगै सत्तारुढ गठबन्धन टुट्दै

काठमाडौं– अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संग भएको सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा बढेको बिबादसंगै सत्तारुढ गठबन्धन भंग हुने अवस्थामा पुगेको छ। एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सत्ता साझेदार दलहरु तयार नभएपछि नेपाली कांग्रेस र एमालेबीच नयाँ राजनीतिक ध्रुवीकरण भएसँगै टुट्ने अवस्थामा पुगेको हो। प्रधानमन्त्री निकट स्रोतले गठबन्धन अब औपचारिक रुपमा मात्र भंग…