राजनीति « Khabarhub

गठबन्धनका कार्यकर्ता टाउको समाएर रुँदैछन् : विष्णु पौडेल

भैरहवा– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगरनगर कमिटीले भैरहवामा आज गरेको स्थानीय तह निर्वाचन-०७९ उम्मेदवार अभिमुखीकरणका क्रममा पौडेलले कम्युनिष्ट पार्टीभन्दा जेठो पार्टी कांग्रेस भए पनि एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताएका हुन् । उनले भने, ‘अहिलेको गठबन्धनको कुनै अर्थ र…