राजनीति Archives | Page 1493 of 2095 | Khabarhub Khabarhub

‘न्यायालयमा आगो लागेका बेला चुप बस्ने नेताहरुले ठूलो मूल्य चुकाउनुपर्छ’ (भिडियो)

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले सोमबार पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेको छ । राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताएको बारले राजीनामाका लागि प्रधानन्यायाधीश राणालाई पाँच दिनको अल्टिमेटम दिएको छ । सोमबार प्रदर्शनपछि बोल्दै वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले न्यायालयमा आगो लागेका बेला नेताहरु चुप बस्नु दुर्भागयपूर्ण भएको बताएका छन्…