Live on
Your Voice, Your Power
वैशाख– नेपाली कांग्रेस जिल्ला कार्य समिति मुगुले छायाँनाथ रारा नगरपालिकाको मेयर पदका लागि १२ जना र उपमेयरमा ५ जनाको नाम पार्टीको कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गरेको छ । शुक्रबार कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस गरी कांग्रेस प्रदेश कार्य समिति सुर्खेतलाई पठाएको कांग्रेस प्रवक्ता प्रकाशकुमार शाहीले जनाएका…