राजनीति Archives | Page 1504 of 2094 | Khabarhub Khabarhub

एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास

कास्की– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्कीका ७२ वटै वडामा वडा अधिवेशन सुरु भएका छन् । अधिकांश वडामा सर्वसम्मतको प्रयास गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । ‘सबैजसोमा सर्वसम्मत हुने बुझेका छौं । केहिमा चुनाव भएपनि आजै नतिजा आउँछ,’ उनले भने, ‘आन्तरिक प्रतिस्पर्धा स्वच्छरुपमा हुनेछ ।’ निर्वाचन कमिटी कास्कीका अध्यक्ष टिकाराम पँगेनीले…