राजनीति Archives | Page 1512 of 2093 | Khabarhub Khabarhub

देउवा सरकारको मन्त्रीमण्डलमा को-को बने मन्त्री (सूचीसहित)

काठमाडौँ– शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री बनेको ८८ दिनपछि सरकारले पूर्णता पाएको हो । असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। सत्ता गठबन्धनबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो नलाग्दा रोकिएको मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाएको हो । देउवा नेतृत्वको सरकारमा…