Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको उम्मेदवारका लागि मापदण्ड तय गरेको छ ।सोमबार बसेको पोलिटब्युरो बैठकले पार्टीका तर्फबाट उम्मेदवार बन्नका लागि मापदण्ड तय गरेको हो । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकमा उम्मेदवारका मापदण्डको विषयमा छलफल भएको जानकारी दिए । ‘आजको बैठकमा उम्मेदवार छान्दा अपनाइने मापदण्डका विषयमा छलफल भयो । त्यसमा हामीले…