Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय सदस्यको आज दोस्रो दिन पनि मतगणना जारी छ । बिहान १० बजे सुरु हुने भनिए पनि करिब ४५ मिनेटपछि मतगणना शुरू भएको हो । कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणनामा शनिबार अबेरसम्म चार हजार ६८२ मतमध्ये दुई हजार ३९३ मतगणना भएको थियो । निर्वाचन समितिका अनुसार अब दुई हजार २८९ मत गन्न…