राजनीति « Khabarhub

जथाभावी होइन सक्षम र योग्य उम्मेदवारलाई टिकट दिनुपर्छः कोइराला

गण्डकी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सक्षम र योग्य उम्मेदवारलाई टिकट दिनुपर्ने बताएका छन् । पोखरामा सोमबार गण्डकी प्रदेश कांग्रेसले गरेको कार्यकर्ता भेटघाटमा नेता कोइरालाले जथाभावी टिकट नदिई सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्ने बताएका हुन् । उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएको भन्दै औचित्य र आवश्यकताका…