राजनीति « Khabarhub

उम्मेदवारीकै दिन नेकपा एसका उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेले सोही दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन् । नेकपा एसले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा यो कुरा उल्लेख गरेको छ । भ्रष्टाचारमुक्त स्थानीय सरकार बनाउन उक्त प्रावधान राखिएको नेकपा एसले जनाएको छ । ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन हाम्रा उम्मेदवारहरूले आफ्नो…