Live on
Your Voice, Your Power
काठमाडौँ– राप्रपाको महधिवेशनमा अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापाले नेतृत्व चयनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन् । नवनिर्वाचित पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर थापाले निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका हुन् । निर्मल निवासको हस्तक्षेप, पार्टीलाई निर्मल निवासको रिमोट कन्ट्रोलबाट मुक्त गर्ने निश्चित भएमात्र पार्टी एकता…