राजनीति « Khabarhub

काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ, यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

काठमाडौँ - नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन् । उनका अनुसार उपत्यकाका तीनै जिल्लामा प्रहरीले टोलि थपेर आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ । मुख्यगरी महानगरीय…