राजनीति « Khabarhub

एमाले सरकारका कारण अर्थतन्त्र ध्वस्त भयो भन्नेको मानसिक अवस्था ठिक छैन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था ठिक नभएको आरोप लगाएका छन् । आज विराटनगर विमानस्थलमा ओलीले अघिल्लो सरकारलाई दोष दिएको भन्दै त्यस्ताहरुको उपचार आवश्यक रहेको बताएका हुन् । ‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो…